Jul 27 2026 | २०८३, श्रावण ११ गते

IOE का सम्पुर्ण परिक्षाहरु स्थगित । (सूचना सहित)

IOE का सम्पुर्ण परिक्षाहरु स्थगित । (सूचना सहित)

  • 493
    SHARES

  • IOE का सम्पुर्ण परिक्षाहरु स्थगित । (सूचना सहित)

    इन्जिनियरिङ्ग अध्ययन संस्थान (IOE) अन्तर्गतका सम्पूर्ण परिक्षाहरु अर्को सूचना नआए सम्म स्थगित भएका छन।संस्थानको डिनको कार्यलयले एक सूचना प्रकासित गर्दै IOE अन्तर्गत १६ वटै क्याम्पस / कलेज हरुको परिक्षा स्थगितगरिएको हो।

    यस्तो छ सूचना ।FB_IMG_1642682085031.jpg

    images
    बिहिवार, माघ ६ २०७८०६:२५:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार