Oct 02 2026 | २०८३, आश्विन १६ गते

मुल्य वृद्धि विरुद्ध अखिल (क्रान्तिकारीको) विरोध प्रदर्शन।

मुल्य वृद्धि विरुद्ध अखिल (क्रान्तिकारीको) विरोध प्रदर्शन।

  • 653
    SHARES

  • मुल्य वृद्धि विरुद्ध अखिल (क्रान्तिकारीको) विरोध प्रदर्शन।

    माघ, ६ काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारीले) प्रदर्शन सहित कोणसभा गरेको छ ।received_1369815123477248.webpFB_IMG_1642684030331.jpgreceived_937256583822295.jpeg

    मूल्यवृद्धि फिर्ता लिन भन्दै विद्यार्थीहरुले आरआर क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।FB_IMG_1642684012124.jpgreceived_671574890513096.webp

    पेट्रोलियम पदर्थमा भएको मुल्य वृद्धि खारेज गर भन्ने मुल ब्यानर सहित विद्यार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको बताइएको छ। विद्यार्थीहरुले मुल्य वृद्धि स्मायोजन नहुन्जेल आन्दोलन नरोकिने बताएका छन। यसअघि  मूल्य वृद्धि नेपाली जनता माथी गरिएको अमानवीय र संबेदनहिन कदम भन्दै बिज्ञपति समेत जारी गरीसकेको छ।FB_IMG_1642687656527.jpgFB_IMG_1642687677926.jpg

    बिज्ञप्तिमा चर्को मूल्य वृद्धि तत्काल खारेज गर भन्दै इन्धनमा हुने चुहावट र भ्रष्टाचार गर्ने कर्मचारी माथी कार्बाही समेत चुनौती दिएको छ।

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1642684497977.jpg

    images
    बिहिवार, माघ ६ २०७८०७:१४:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार