Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षक सेवा आयोगले जारी गर्‍यो आचारसंहिता, २०७८ । (आचारसंहिता सहित)

शिक्षक सेवा आयोगले जारी गर्‍यो आचारसंहिता, २०७८ । (आचारसंहिता सहित)

  • 6.7K
    SHARES

  • शिक्षक सेवा आयोगले जारी गर्‍यो आचारसंहिता, २०७८ । (आचारसंहिता सहित)

    माघ, १४ काठमाडौ - शिक्षक सेवा आयोगले प्रचलित कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्ने  सिलसिलामा सुशासनको मुल्यमान्यता र संगठनको आदर्श अनुरुप स्वतन्त्र निष्पक्ष एबं बस्तुनिष्ठ बनाउने र बिधि पद्धतिमा आधारित भै योग्यता प्रणालीको संरक्षक संस्थाको रुपमा कार्य गर्न आचारसंहिता २०७८ जारी गरेको छ।

    आयोगको कामकारबाही र त्यसको प्रभावकारिता र बिश्वसनियतालाई अक्षुण्ण तुल्याइ राख्नका लागि पदाधिकारी, दक्ष/ बिज्ञ र कर्मचारीहरुको आचरण सदाचारयुक्त सकारात्मक सहयोगी, सेवामुखी र सुसंस्कृत तुल्याउन आचारसंहिता जारी गरेको हो।

    आयोगले आयोगले आचारसंहिता शिक्षक सेवा आयोग बाट स्वीकृत भएको मिति देखि लागू हुने बताइएको छ।

    आचारसंहिता आयोगका पदाधिकारी, दक्ष/बिज्ञ, आयोगको कार्यलयमा कार्यरत सम्पूर्ण कर्मचारी, आयोग बाट अधिकार पाएका अन्य निकायका पदाधिकारी वा कर्मचारीहरु र आयोगको तर्फ बाट सम्पादन गरिने कार्यमा आयोगबाट खटाएका ब्यक्तिहरु ले अनिवार्य पालना गर्नुपर्ने बताएको छ।

    बिस्तृत जानकारीका लागि आयोगले जारी गरेको आचारसंहिता २०७८ हेर्नुस् ।

    FB_IMG_1643363241920.jpgFB_IMG_1643363244024.jpgFB_IMG_1643363245929.jpgFB_IMG_1643363247790.jpgFB_IMG_1643363249620.jpgFB_IMG_1643363251463.jpgFB_IMG_1643363253234.jpgFB_IMG_1643363254867.jpg

    images
    शुक्रवार, माघ १४ २०७८०३:५५:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार