Jul 27 2026 | २०८३, श्रावण ११ गते

पढ्दै कमाउदै कार्यक्रमका प्राप्त प्रस्ताव पठाउने सम्बन्धमा जरुरी सूचना।

पढ्दै कमाउदै कार्यक्रमका प्राप्त प्रस्ताव पठाउने सम्बन्धमा जरुरी सूचना।

  • 1.3K
    SHARES

  • पढ्दै कमाउदै कार्यक्रमका प्राप्त प्रस्ताव पठाउने सम्बन्धमा जरुरी सूचना।

    माघ १४, काठमाडौ - शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका प्राप्त प्रस्ताव पठाउने सम्बन्धमा सूचना प्रकाशित गरेको छ।

    केन्द्रले मिति २०७८/१०/0१ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 'पढ्दै कमाउदै कार्यक्रम' संचालन कार्यबिधी २०७८ बमोजिम प्रस्ताव पेश गर्ने बिद्यालयहरुको स्थानिय तहबाट सिफारिस सहित प्रस्तावनाहरुको निर्देशिकाको परिच्छेद ४ को दफा १५ बमोजिम कार्यन्वयन सहजीकरण समिती बाट अनुशुची २ बमोजिमको मुल्यांकन फारम मुल्यांकन सहित मिति २०७८/१०/२५ गते सम्म केन्द्रमा पठाउन अनुरोध गरेको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1643374561844.jpg

    images
    शुक्रवार, माघ १४ २०७८०७:२५:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार