Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा तथा मानव श्रोत बिकास केन्द्रद्वारा कक्षा १-१० सम्मका श्रब्य दृश्य तथा पाठ प्रसारण समय तालिका सार्वजनिक । (समय तालिका सहित)

शिक्षा तथा मानव श्रोत बिकास केन्द्रद्वारा कक्षा १-१० सम्मका श्रब्य दृश्य तथा पाठ प्रसारण समय तालिका सार्वजनिक । (समय तालिका सहित)

  • 1.8K
    SHARES

  • शिक्षा तथा मानव श्रोत बिकास केन्द्रद्वारा कक्षा १-१० सम्मका श्रब्य दृश्य तथा पाठ प्रसारण समय तालिका सार्वजनिक । (समय तालिका सहित)

    माघ १६, भक्तपुर - शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले श्रब्यदृश्य तथा पाठ प्रसारण समय तालिका सार्वजनिक गरेको छ। केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भइ उत्पादन गरिएका कक्षा १-१० सम्माका श्रब्यदृष्य पाठहरु प्रशारण समय तालिका सार्वजनिक गरेको हो।

    केन्द्रले १-८ सम्मका पाठ्यसामाग्रीहरु नेपाल टेलिभिजनको NTV + च्यानल बाट र १-१० सम्मका बिषयगत श्रब्यदृष्य सामाग्रीहरु Dish Media Network को Dishhome NITV Streamz Pvt. Ltd. को  Net TV, Mega Max TV Pvt.Ltd. को Max TV, Bivine Stream Network Pvt. Ltd. को Macro TV र SUBISU Cable Net (P) Ltd. को Clear TV को बिद्यालय शिक्षा (School Education) च्यानलबाट प्रसारण हुने जनाएको छ।

    त्यसैगरी  केन्द्रले १ देखि १० सम्मका श्रब्यदृश्य पाठहरु केन्द्रको Youtube च्यानल www.youtube.com/ncedvirtual बाट आफ्नो अनुकुलता समेत हेर्न सकिने बताएको छ।

    बिस्तृत जानकारिका लागि तलको सूचना हेर्नुस।FB_IMG_1643526993462.jpg

    यश केन्द्र द्वारा सामुदायिक रेडियो प्रसारण संघ बिचको सहकार्यमा देशभरका करि २०१ ओटा भन्दा बधी सामुदायिक रोडियो मार्फत प्रसारण हुने कक्षा ९ र १० का बिषयगत तथा श्रब्यपाठहरुको  समय तालिका

    FB_IMG_1643531611806.jpgFB_IMG_1643531614374.jpgFB_IMG_1643531616174.jpg

    images
    आइतवार, माघ १६ २०७८०१:२१:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार