आइतवार, माघ १६ २०७८
माघ १६, भक्तपुर - राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ का नियमित ग्रेडवृद्धि/ आंसिक परिक्षार्थीहरुको (साधारण संस्स्कृत तथा परम्परागत एबं प्राबिधिक समुह ) परिक्षा आवेदन फारम भर्ने /भराउने सम्बन्धी सुचना प्रकाशित गरेको छ।
बोर्डले सम्बन्धन प्राप्त माध्यमिक बिद्यालय/ क्याम्पसमा कक्षा १२ मा अध्यायन गरि २०७८ मा संचालन गरिने बार्षिक परिक्षामा सहभागी हुने नियमित ग्रेडवृद्धि र आंसिक तर्फ का परिक्षार्थिहरुले २०७८ माघ २१ सम्म नियमित र छुटेका विद्यार्थी हरुले माघ मसान्त सम्म बिलम्ब शुल्क तिरी राष्ट्रिय परिक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फारम भर्न अनुरोध गरेको छ।

