सोमवार, माघ १७ २०७८
काठमाडौ - खुला विश्वविद्यालयका उपकूलपतिमा प्रोफेसर डाक्टर. शिलु मानन्धर नियुक्त भएकी छन्। नेपाल सरकार मन्त्रिपरिषद् बैठकले मानन्धरलाई खुला बिश्वबिद्धालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले बताए।
आठ महिना अघि खाली भएको खुला विश्वविद्यालको उपकूलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो। उनी बिश्वबिद्धालय उपकुलपति बन्ने दोश्रो महिला हुन। यश अघि सुदूरपश्चिम बिश्वबिद्धालयमा भूषण श्रेष्ठ पहिलो महिला उपकुलपति बनेकी थिन।