Oct 05 2026 | २०८३, आश्विन १९ गते

सुदूरपश्चिम बिश्वबिद्धालयको दोश्रो दिक्षान्त समारोह हुँदै, भाग लिने विद्यार्थीलाई आवेदन फारम भर्न आव्हान।

सुदूरपश्चिम बिश्वबिद्धालयको दोश्रो दिक्षान्त समारोह हुँदै, भाग लिने विद्यार्थीलाई आवेदन फारम भर्न आव्हान।

  • 989
    SHARES

  • सुदूरपश्चिम बिश्वबिद्धालयको दोश्रो दिक्षान्त समारोह हुँदै, भाग लिने विद्यार्थीलाई आवेदन फारम भर्न आव्हान।

    महेन्द्रनगर - सुदूरपश्चिम बिश्वबिद्धालयको दोश्रो दिक्षान्त समारोहका लागि विद्यार्थीलाई आवेदन फारम भर्न आव्हान गरेको छ।

    बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गर्दै सेमेस्टर तथा बार्षीक परिक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरि ट्रान्स्किप्ट लिएका विद्यार्थीहरुलाइ फारम भर्न आव्हान गरेको हो।

    बिश्वबिद्धालयले मिति २०७८ माघ १९ गते देखि २०७८ फागुन १९ सम्म आइपुग्ने गरि आवेदन फारम भर्न जानकारी दिएको छ।

    बिस्तृत जानकारीका लागि बिश्वबिद्धालयद्वारा जारी गरिएको सूचना ।

    FB_IMG_1643859078542.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार