Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि सेवा आयोगको उपप्रध्यापक पदको स्थगित लिखित परीक्षा फागुन १२ देखि संचालन हुने

त्रिवि सेवा आयोगको उपप्रध्यापक पदको स्थगित लिखित परीक्षा फागुन १२ देखि संचालन हुने

  • 1000
    SHARES

  • त्रिवि सेवा आयोगको उपप्रध्यापक पदको स्थगित लिखित परीक्षा फागुन १२ देखि संचालन हुने

    काठमाडौं /२३ माघ-त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उपप्रध्यापक पदको स्थगित लिखित परीक्षा फागुन २२ गतेदेखि सञ्चालन हुने भएको छ।

    बिश्वबिद्धालय आयोगक कार्यलयले एक सूचना जारी गर्दै कार्यालयबाट मिति २०७७ फागुन ९ गते र २०७८ असार १५ गते प्रकाशित विभिन्न बिज्ञापन मध्य खुल्ला प्रतियोगिता अन्तर्गत उपप्रध्यापक पदको विभिन्न कारणले स्थगित गरेको लिखित परीक्षा सञ्चालन गर्ने भएको हो ।

    यस्तो छ सूचना ।

    Screenshot_20220206-071201_Facebook.jpg

    images
    आइतवार, माघ २३ २०७८०७:३२:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार