आइतवार, माघ २३ २०७८
माघ,२३/काठमाडौ - नेपाल प्रहरी प्राबिधिक तर्फको खुला तथा समावेशी तर्फको प्रा.प्र.नी. तर्फको विभिन्न पदको स्थगित लिखित परीक्षा निर्धारण गरिएको छ।
कोभिड-१९ संक्रमणको कारण स्थगित भएको प्रहरी सहायक निरीक्षक (जनपद) र प्रहरी जवान (प्राविधिक) पदहरूको लिखित परीक्षा मिति २०७८ फागुन १ गते २:०० बजे निर्धारण गरिएको हो।


