Jul 29 2026 | २०८३, श्रावण १३ गते

सिसिएमसीद्वारा फागुन १ गते देखि भौतिक उपस्थितिमा बिद्यालय खोल्न सिफारिस

सिसिएमसीद्वारा फागुन १ गते देखि भौतिक उपस्थितिमा बिद्यालय खोल्न सिफारिस

  • 1.5K
    SHARES

  • सिसिएमसीद्वारा फागुन १ गते देखि भौतिक उपस्थितिमा बिद्यालय खोल्न सिफारिस

    माघ,२३/ काठमाडौ - सिसिएमसिको आजको बैठकले सरकारलाई फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्न दिने सिफारिस गरेको छ । कोभिड-१९ संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले बिद्यालय खोल्न सिफारिस गरेको हो।

    बैठकले रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।

    त्यसैगरी उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो।

    यश बिषयमा थप निर्णय भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ ।

     

    images
    आइतवार, माघ २३ २०७८०४:२८:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार