Oct 06 2026 | २०८३, आश्विन २० गते

कैलालिमा १ लाख भन्दा बढी विद्यार्थीले खोप लगाए

कैलालिमा १ लाख भन्दा बढी विद्यार्थीले खोप लगाए

  • 461
    SHARES

  • कैलालिमा १ लाख भन्दा बढी विद्यार्थीले खोप लगाए

    धनगढी- कैलालिमा १२ देखि १७ बर्ष उमेर समुहका एक लाख २ हजार ६४ विद्यार्थीले कोभिड - १९ विरुद्ध खोप लागाएका छन। सरकारले घोषणा गरेको खोप अभियान अन्तर्गत माघ १७ देखि २७ सम्म गरि जिल्ला भरी ९५% पहिलो डोज खोप उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

    जिल्ला जनस्वास्थ्य कार्यलय ले कुल १ लाख ९ हजार ३४ जनालाइ मोर्डोना खोप लगाउने अभियान रहेको बताइएको छ। हाल सम्म नलगाएका बाकी विद्यार्थी हरुलाइ फागुन १ गते बिद्यालय संचालन भएपछी लगाइने जनाएको छ।

    बिद्यालय बन्द भएका कारण केही विद्यार्थी यता उता गएकाले खोप लगाउन छुटेका विद्यार्थीहरुलाइ छिट्टै खोप लगाउने बताइएको छ।

     

    images
    शनिवार, माघ २९ २०७८०७:१०:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार