Oct 06 2026 | २०८३, आश्विन २० गते

शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्रालयद्वारा स्वयंसेवक पदमा दर्खास्त आह्वान

शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्रालयद्वारा स्वयंसेवक पदमा दर्खास्त आह्वान

  • 2.2K
    SHARES

  • शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्रालयद्वारा स्वयंसेवक पदमा दर्खास्त आह्वान

    फागु १, बुटवल - शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्रालयद्वारा स्वयंसेवक पदमा दर्खास्त आह्वान गरिएको गरेको छ।

    आर्थिक बर्ष २०७८/७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत यश मन्त्रालयको २०७८/१०/२८ को निर्णय अनुसार राष्ट्रिय बिकास स्वयंसेवक सेवा र मुख्यमन्त्री प्रदेश स्वयंसेवक परिचालन कार्यक्रमका विभिन्न सेवामा दर्खास्त आह्वान गरेको हो। योग्यता पुगेका उमेद्वारहरुले  मन्त्रालयको वेबसाईट www.mosd.lumbini.gov.np बाट दाउनलोड गरि मिति भर्न सकिने जनाएको छ।

    दर्खास्त दिन उमेदवारले आफ्नो नागरिकताको प्रमाणपत्र, सम्बन्धित काउन्सिल/परिषद (आवश्यक पर्ने हकमा) मा दर्ताभएको प्रमाणपत्र, आवश्यक शैक्षिक प्रमाणपत्र, र समकक्षता को सक्कल बमोजिम नक्कल ठिकछ भनी प्रमाणित गरेको प्रतिलिपी सहित कागाजात दर्खास्त संगै बुझाउनु पर्ने जनाएको छ।

    दर्खास्त भर्ने अन्तिम मिति २०७८/११/१५ रहेको छ

    बिस्तृत जानकारिका लागि हेर्नुस सूचना ।

    FB_IMG_1644755231010.jpgFB_IMG_1644755233546.jpgFB_IMG_1644755235609.jpgFB_IMG_1644755239434.jpgFB_IMG_1644755241433.jpgFB_IMG_1644755243396.jpgFB_IMG_1644755245994.jpgFB_IMG_1644755248224.jpgFB_IMG_1644755250854.jpgFB_IMG_1644755252745.jpgFB_IMG_1644755254528.jpgFB_IMG_1644755256346.jpg

    images
    आइतवार, फाल्गुण १ २०७८०७:५२:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार