मंगलवार, फाल्गुण ३ २०७८
फागुन ३, काठमाडौं - राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ७ सय ३७ स्थानीय तहबाट ४ हजार १सय ५७ विद्यालय छनोट गरि बिद्यालयको नाम सार्वजनिक गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमवार बसेको बैठकले देशभरिका १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएको मा ४ हजार १ सय ५७ विद्यालय छनोट गरेको थियो।
आ.व. २०७८/७९ का लागि शिक्षा तथा मानव बिकास श्रोत केन्द्रको सूचना अनुसार प्रस्ताव पेश गर्ने बिद्यालय मध्य शैक्षिक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यबिधी २०७६ मा रहेको ब्यबस्था बमोजिम छौट भएका छन।
बिद्यालयको विवरण हेर्न यो लिङ्क मा क्लिक गर्नुस।
https://drive.google.com/file/d/1fuoyjW-MfkvsT851FmpA45WlBJK6FRnX/view?usp=drivesdk
