Oct 06 2026 | २०८३, आश्विन २० गते

बैतडीमा बिद्यार्थी बोकेको टिप्पर दुर्घटना, ३ जनाको मृत्यु भएको छ

बैतडीमा बिद्यार्थी बोकेको टिप्पर दुर्घटना, ३ जनाको मृत्यु भएको छ

  • 556
    SHARES

  • बैतडीमा बिद्यार्थी बोकेको टिप्पर दुर्घटना, ३ जनाको मृत्यु भएको छ

    फागुन ९ बैतडी -  बैतडीको पाटन ३ मा बिद्यार्थी बोकेको टिप्पर दुर्घटनामा हुदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । गुरुडा देखि धुरातर्फ गईरहेको  सडकखण्ड  झासलमाली भन्ने स्थानमा टिप्पर  दुर्घटनामा परेको हो ।

    दुर्घटना भएको टिप्पर सडकबाट करिब १ सय मिटर तल खसेको बताइएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको जनाइएको छ। उद्धारामा खटिएका स्थानियहरुका अनुसार ३ जनाको मृत्युभइसकेको छ । टिप्परमा डेडदर्जन बिद्यार्थी सवार रहेको बुझिएको छ । थप विवरण आउन बाँकी  

     

    images
    सोमवार, फाल्गुण ९ २०७८०५:१७:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार