Oct 02 2026 | २०८३, आश्विन १६ गते

विपन्न लक्षित छात्रवृति विवरण । (कक्षा ९-१२ का छात्रवृत्ति पाउन योग्य विद्यार्थीको नामावली समेत)

विपन्न लक्षित छात्रवृति विवरण । (कक्षा ९-१२ का छात्रवृत्ति पाउन योग्य विद्यार्थीको नामावली समेत)

  • 2.9K
    SHARES

  • विपन्न लक्षित छात्रवृति विवरण । (कक्षा ९-१२ का छात्रवृत्ति पाउन योग्य विद्यार्थीको नामावली समेत)

    फागुन २०, काठमाडौ, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले बिपन्न लक्षित छात्रवृत्ति सार्वजनिक गरेको छ। केन्द्रले एक सुचना जारी गर्दै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई बिपन्न लक्षित छात्रवृत्ति बितरण गरेको जनाएको हो।

    सामुदायिक बिद्यालय अध्यायनरत देशैभर कक्षा ९ देखि १२ अध्यायनरत बिपन्न लक्षित छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको जनाएको छ। केन्द्रले छात्रवृत्ति पाएका विद्यार्थीलाई बिपन्न लक्षित छात्रवृत्ति कार्यन्वयन मापदण्ड २०७८ बमोजिम रकम उपलब्ध गराउन स्थानीय निकायलाइ निर्देशन दिएको छ।

    यस्तो छ सूचना ।Screenshot_20220304-183939_Facebook.jpg

    छात्रवृत्ति विवरण हेर्न लिङ्क मा जानुस हेर्नुस ।

     

    https://drive.google.com/file/d/1OvVSYU1rhT1qYlBtMHbi8p2aEuN8av9z/view?usp=drivesdk

    images
    शुक्रवार, फाल्गुण २० २०७८०७:२५:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार