Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२को नतिजाको काम अन्तिम चरणमा,अर्को हप्ता नतिजा निकाल्ने बोर्डको तयारी

कक्षा १२को नतिजाको काम अन्तिम चरणमा,अर्को हप्ता नतिजा निकाल्ने बोर्डको तयारी

  • 882
    SHARES

  • कक्षा १२को नतिजाको काम अन्तिम चरणमा,अर्को हप्ता नतिजा निकाल्ने बोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजाको काम अन्तिम चरणमा पुगेको र कुनै प्राविधिक समस्या नआएमा अर्को साता नतिजा प्रकाशन हुने जनाएको छ ।पहिले पुषको दोस्रो हप्ता रिजल्ट निकाले बताएको थियो।तर विद्यालयहरुले मनपरी नम्बर पठाएको र अन्य समस्या समेत आएकोले नतिजा निकाल्न ढिला भएको थियो।

    images
    सोमवार, पौष २७ २०७७०९:०९:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार