Oct 06 2026 | २०८३, आश्विन २० गते

शिक्षिकालाइ बलात्कार गर्ने एमाले सांसद बानियाँ निलम्बित

शिक्षिकालाइ बलात्कार गर्ने एमाले सांसद बानियाँ निलम्बित

  • 564
    SHARES

  • शिक्षिकालाइ बलात्कार गर्ने एमाले सांसद बानियाँ निलम्बित

    काठमाडौँ – नेपालगन्जमा शिक्षिकालाई बलात्कार गर्ने नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् ।

    सांसद बानियाँले बाँकेको नेपालगन्ज स्थित अप्सरा होटलमा इच्छा विपरित बला’त्कार गरेको आरोप लगाउदै शिक्षिकाले बानियाँ विरुद्ध अदालतमा मुद्दा दिएकी थिइन् ।

    उक्त  बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ

     

    images
    आइतवार, फाल्गुण २२ २०७८०५:११:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार