Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि बन बिज्ञान अध्यायन संस्थानद्वारा प्रवेश परीक्षा उत्तीर्ण परिक्षार्थीको योग्यताक्रम सुची प्रकाशित।

त्रिवि बन बिज्ञान अध्यायन संस्थानद्वारा प्रवेश परीक्षा उत्तीर्ण परिक्षार्थीको योग्यताक्रम सुची प्रकाशित।

  • 1.0K
    SHARES

  • त्रिवि बन बिज्ञान अध्यायन संस्थानद्वारा प्रवेश परीक्षा उत्तीर्ण परिक्षार्थीको योग्यताक्रम सुची प्रकाशित।

    फागुन २३, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय बन बिज्ञान अध्यायन संस्थानले प्रवेश परीक्षा उत्तीर्ण परिक्षार्थीहरुको योग्यताक्रम (मेरिटलिस्ट) अनुसार सुची प्रकाशित सम्बन्धी सूचना जारी गरेको छ।

    बिश्वबिद्धालयले यश संस्थान अन्तर्गत आंगिक तथा सम्बन्धनप्राप्त कलेजको शैक्षिकसत्र २०७८/७९ कोलागी स्नातक तह बन बिज्ञानमा अध्यायन गर्न मिति २०७८/११/२१ मा लिइएको प्रवेश परिक्षामा उत्तीर्ण परिक्षार्थी हरुको योग्यताक्रम अनुसारको सुची प्रकाशित गरिएको जनाइएको छ।Screenshot_20220307-214807_Facebook.jpg

    योग्यताक्रम अनुसारको सुची हेर्न तलको लिङ्कमा क्लिक गर्नुस। drive.google.com/file/d/1yxjh1zFnljdX4j2mrx3LqBSSMoueB5mN/

    images
    सोमवार, फाल्गुण २३ २०७८१०:१२:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार