Jul 28 2026 | २०८३, श्रावण १२ गते

आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट सम्बन्धि सूचना

आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट सम्बन्धि सूचना

  • 1.1K
    SHARES

  • आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट सम्बन्धि सूचना

    फागुन २४, काठमाडौ - शिक्षक सेवा आयोगको  आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट सम्बन्धि सूचना प्रकाशित गरेको छ।

    आयोगबाट मिति २०७८/१०/१२ गतेको प्रकाशित आन्तरिक प्रतियोगितात्मक परिक्षाको आधारमा गरिने शिक्षकको बढुवा बिज्ञापन बमोजिम दर्खास्त फारम भर्ने उमेदवारहरुले आयोगको अनलाइन प्रणाली http://online.tsc.gov.np/ बाट दर्खास्त भर्दा रजिस्ट्रार गरिएको E-Mail र password login गरि दर्खास्त पेश गरेको विवरण मा click गरि प्रवेश पत्र प्रीन्ट गर्न सकिने जनाएको छ।

    FB_IMG_1646749279814.jpg

    images
    मंगलवार, फाल्गुण २४ २०७८०९:०४:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार