सोमवार, पौष २७ २०७७
CTEVT द्वारा प्रबेस परिक्षा को फाराम भरि डिप्लोमा / पि सि एल तथा प्राविधिक एस एल सि वा प्री- डिप्लोमा मा छात्रवृति र पुर्ण शुल्किय तर्फका सम्पुर्ण कार्यक्रम हरुको रजिस्ट्रेसन फाराम भर्नको लागि सुचित गरियको छ। सूचना सहित ! ...