Oct 02 2026 | २०८३, आश्विन १६ गते

चिनको हेनान प्रान्तमा छात्रवृत्तीमा मनोनयनका लागि निवेदन माग ।

चिनको हेनान प्रान्तमा छात्रवृत्तीमा मनोनयनका लागि निवेदन माग ।

  • 712
    SHARES

  • चिनको हेनान प्रान्तमा छात्रवृत्तीमा मनोनयनका लागि निवेदन माग ।

    फागुन -२८, काठमाडौ - गण्डकी प्रदेश सरकारले मित्र राष्ट्र चिनको हेनान प्रान्तमा छात्रवृत्तीमा मनोनयनका लागि निवेदन माग सम्बन्धी सूचना प्रकाशित गरेको छ। शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशले छात्रवृत्तिका लागि निवेदन माग गरेको हो।

    मित्रराष्ट्र चिनको हेनान प्रान्त सरकारबाट सन २०२२ का लागि प्राबिधिक बिषयको स्नातक तह अध्यायन गर्न ४ वटा छात्रवृत्ति कोटा प्राप्त भएकोले गण्डकी प्रदेशमा बसोबास गर्ने नेपाली नागरिकले उल्लेखित प्रक्रिया पूरा गरि निवेदन दिन सक्ने जनाइएको छ।

    प्रदेशले प्रथम सुचना प्रकाशित भएको ३० दिन भित्र दर्खास्त दिन समेत आह्वान गरेको छ। छात्रवृत्तिका लागि विभिन्न ४ वटा बिषयमा निवेदन दिन सकिने बताइएको छ।

    बिस्तृत जानकारिकालागि हेर्नुस सूचना ।

    FB_IMG_1647091429984.jpg

    images
    शनिवार, फाल्गुण २८ २०७८०७:३९:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार