Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा बिश्वबिद्धालयको Scholarship Awarded List प्रकाशीत।

पोखरा बिश्वबिद्धालयको Scholarship Awarded List प्रकाशीत।

  • 1.1K
    SHARES

  • पोखरा बिश्वबिद्धालयको Scholarship Awarded List प्रकाशीत।

    फागुन २८, काठमाडौ - पोखरा बिश्वबिद्धालय स्नातक तह छात्रवृत्ति छनोट समितिको Scholarship Awarded List प्रकाशीत भएको जानकारी दिएको छ।

    बिश्वबिद्धालय छात्रवृत्ति छनोट समिती मिति २०७८ बाट २०७८/०९/२१ र २२ गते लिएको बिज्ञान तथा प्रबिधि संकाय (क) , बिज्ञान तथा प्रबिधि संकाय (ख) ब्यबस्थापन संकाय र मानविकी तथा समाजशास्त्र संकायको Scholarship Award List प्रकासित गरिएको हो

    छात्रवृत्ति छनोट प्रवेश परिक्षाको अन्तिम योग्यताक्रम सुची (Final Marit List) मा समावेश भएका र मीत २०७८/११/२ देखि २०७८/११/ ८ सम्म अनुसूची ४ को online फारम बाट अध्यायन गर्न चाहेको एउटा संकाय बाट बढिमा ३ वटा सम्म शैक्षिक कार्यक्रम र एउटा अध्यायम गर्ने शैक्षिक आर्यक्रमको लागि बढिमा ३ वटा शैक्षिक संस्थाको नाम Online फारम मार्फत भरी बुझाएको अनलाइन फारम विवरणका आधारमा पोखरा बिश्वबिद्धालय छात्रवृत्ति नियमावली, २०६५ को नियम १४(३) अनुसार Scholarship Award List प्रकाशित गरिएको जानकारी गराइएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220312-191620_Drive.jpg

    images
    शनिवार, फाल्गुण २८ २०७८०९:३९:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार