Oct 06 2026 | २०८३, आश्विन २० गते

कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुल्यो (सूचना सहित)

कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुल्यो (सूचना सहित)

  • 427
    SHARES

  • कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुल्यो (सूचना सहित)

    फागुन ३०, काठमाडौ - नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागले ई.पी.एस. कोरीया शाखाले कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको छ ।

    गोरखापत्रमा एक सूचना प्रकासित गर्दै नेपाल र कोरिया सरकार बीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नपाली नगरीकलाई कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको हो ।

    कोरिया सरकारले विभिन्न उत्पादन मुलक क्षेत्र, कृषी तथा पशुपालन क्षेत्रमा १८ बर्स पूरा भै ३९ बर्ष न नाघेका नेपाली कामदारहरु लिने गरेको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

     

    images
    सोमवार, फाल्गुण ३० २०७८०८:२५:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार