Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यालय शिक्षासम्बन्धी गतिविधि - ५२ प्रकाशित।

विद्यालय शिक्षासम्बन्धी गतिविधि - ५२ प्रकाशित।

  • 993
    SHARES

  • विद्यालय शिक्षासम्बन्धी गतिविधि - ५२ प्रकाशित।

    चैत १, काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालय शिक्षासम्बन्धी गतिविधि -५२ (पुर्णांक -२५७) प्रकाशित गरेको छ । केन्द्रले जारी गरेका विभिन्न सूचना तथा जानकारीलाई विद्यालय शिक्षासम्बन्धी गतिविधि अन्तर्गत प्रकाशित गरेको हो ।

    शैक्षिकसत्र २०७८ मा कोभिड १९ संक्रमण ले बिद्यालयको दैनिक शिकाइ क्रियाकलापमा पारेको असरका कारण शैक्षिकसत्र २०७८ को पठनपाठन परिक्षा तथा २०७९ को नयाँ भर्ना समयमा सामन्य परिवर्तन गरि अधिकतम समय परिक्षा संचालन, नयाँ भर्ना गर्न गराउन ध्यानाकर्षण गराएको छ।

    बिस्तृत जानकारीका लागि सूचना हेर्नुस।

    Screenshot_20220315-065230_Facebook.jpg

    images
    मंगलवार, चैत्र १ २०७८०७:१५:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार