Jul 28 2026 | २०८३, श्रावण १२ गते

मा.वी. शिक्षकका उमेदवारले आफ्नो रोल नम्बर रुजु गर्ने सम्बन्धि सूचना ।

मा.वी. शिक्षकका उमेदवारले आफ्नो रोल नम्बर रुजु गर्ने सम्बन्धि सूचना ।

  • 978
    SHARES

  • मा.वी. शिक्षकका उमेदवारले आफ्नो रोल नम्बर रुजु गर्ने सम्बन्धि सूचना ।

    चैत्र १, काठमाडौ - शिक्षक सेवा आयोगले रोल नम्बर रुजु गर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।

    आयोगबाट मिति २०७८ मंसिर २९ गते प्रकाशित माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परिक्षामा दर्खास्त फारम भर्ने उमेदवारले दस्तुर बुझाइ मिति २०७८ पौष १० गते भित्र डाउनलेड गरि प्रीन्ट गर्ने हरुले पुन: एक पटक आफ्नो दर्खास्तका लागि खोलेको इमेल एकाउण्टमा गइ त्यहाँ भएको प्रवेश पत्रमा उल्लेखित रोल नम्बर रुजु गर्न सुचना जारी गरेको हो।

    आयोगका अनुसार रुजु गर्दा पुरानो र नयाँ रोल नम्बर नमिल्न गएमा नयां प्रीन्ट गरि परिक्षामा आउदा साथमा लिइ आउन हुन अनुरोध गरेको छ।

    FB_IMG_1647355744087.jpg

    images
    मंगलवार, चैत्र १ २०७८०८:४५:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार