Jul 27 2026 | २०८३, श्रावण ११ गते

यस्तो छ नेपाल स्वास्थ्य सेवा जनरल नर्सिङ समूह पाँचौ तह स्टाफ नर्सको पाठ्यक्रम।

यस्तो छ नेपाल स्वास्थ्य सेवा जनरल नर्सिङ समूह पाँचौ तह स्टाफ नर्सको पाठ्यक्रम।

  • 1.1K
    SHARES

  • यस्तो छ नेपाल स्वास्थ्य सेवा जनरल नर्सिङ समूह पाँचौ तह स्टाफ नर्सको पाठ्यक्रम।

    चैत ३, काठमाडौं–लोकसेवा आयोगले नेपाल स्वास्थ्य सेवा जनरल नर्सिङ समूह पाँचौ तह स्टाफ नर्सको पाठ्यक्रम प्रकाशित गरेको छ। लोकसेवा आयोगको चैत २ गतेको प्रथम मितिमा नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहको स्टाफ नर्स पदमा आवेदन को पाठ्यक्रम प्रकासित गरेको हो।

    स्टाफ नर्सको लिखित परीक्षाको पाठ्यक्रममा प्रथम र द्वितिय पत्र हुनेछ। १०० नम्बरको पहिलो पत्रमा सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण हुनेछ भने सेवासम्बन्धित कार्यज्ञान पनि सोधिनेछ। पहिलोपत्र वस्तुगत हुनेछ। यस्तै १०० नम्बरकै द्वितिय पत्रमा सेवासम्बन्धित कार्य ज्ञानका विषयगत प्रश्न सोधिनेछन्।

    पहिलोपत्रको समय ४५ मिनेटको हुनेछ भने दोस्रो पत्रको समय २ घण्टा १५ मिनेटको हुनेछ। दुवैको उत्तीर्णांक ४० नम्बरको रहनेछ।

    यसअघि लोकसेवा आयोगले ३ सय स्टाफनर्सका आवेदन आह्वान गरिसकेको छ । यसका लागि चैत २२ गतेसम्म आवेदन दिने मिति तोकिएको छ।

    यस्तो छ पाठ्यक्रम ।

    Screenshot_20220317-092350_Facebook.jpgScreenshot_20220317-092405_Facebook.jpgScreenshot_20220317-092421_Facebook.jpgScreenshot_20220317-092436_Facebook.jpgScreenshot_20220317-092455_Facebook.jpgScreenshot_20220317-092509_Facebook.jpgScreenshot_20220317-092525_Facebook.jpgScreenshot_20220317-092542_Facebook.jpgScreenshot_20220317-092559_Facebook.jpg

    images
    बिहिवार, चैत्र ३ २०७८०९:३८:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार