Jul 27 2026 | २०८३, श्रावण ११ गते

रजिस्ट्रेसन तथा परिक्षा आवेदन फाराम बुझाउने म्याद थप ।

रजिस्ट्रेसन तथा परिक्षा आवेदन फाराम बुझाउने म्याद थप ।

  • 863
    SHARES

  • रजिस्ट्रेसन तथा परिक्षा आवेदन फाराम बुझाउने म्याद थप ।

    चैत १०, काठमाडौं - राष्ट्रिय परिक्षा बोर्डले रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप सम्बन्धी सूचना प्रकाशित गरेको छ।

    बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गर्दै २०७८ सालमा कक्षा ११ मा भर्ना भइ अध्यायनरत विद्यार्थीहरुको रजिस्ट्रेसन फारम र २०७९ सालमा संचालन हुने कक्षा १२ को (नियमित तथा आंसिक ग्रेडवृद्धि) र कक्षा ११ को (आंसिक ग्रेडवृद्धि मात्र) को परिक्षा फारम बुझाउने म्याद थप गरिएको हो।

    यस्तो छ सूचना ।

    FB_IMG_1648097460282.jpg

    images
    बिहिवार, चैत्र १० २०७८१०:५२:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार