मंगलवार, चैत्र १५ २०७८
चैत /१५, काठमाडौ - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन सम्बन्धमा सम्बन्धित स्थानीय निकायहरूको लागि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।
केन्द्रले केन्द्रले एक पत्र पठाउदै चालू आर्थिक बर्ष २०७८/७९ को बर्षिक कार्यक्रमको वउशेनं ३५०००१०९ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्वीकृत क्रियाकलापहरु कार्यन्वयनका लागि २०७८ चैत्र १४ गतेको निर्णय अनुसार कार्यन्वयम गर्नहुन अनुरोध गरेको छ।





