Oct 02 2026 | २०८३, आश्विन १६ गते

म.प. बिश्वबिद्धालयको दिक्षान्त समारोह २०७९ बैशाख ६ मा हुने।

म.प. बिश्वबिद्धालयको दिक्षान्त समारोह २०७९ बैशाख ६ मा हुने।

  • 634
    SHARES

  • म.प. बिश्वबिद्धालयको दिक्षान्त समारोह २०७९ बैशाख ६ मा हुने।

    चैत / १७, काठमाडौ - मध्यपश्चिम बिश्वबिद्धालयको दोस्रो दिक्षान्त समारोह २०७९ बैशाख ६ गते हुने भएको छ। बिश्वबिद्धालयले एक सूचना प्रकाशित गर्दै आगामी बैशाख ६ गते सम्पन्न गर्ने गरि सूचना प्रकाशित भएको हो।

    यस अघि चैत १६ गते सम्पन्न हुने गरि निर्धारित गरिएकोमा बिशेष कारणले स्थगित भएको थियो। दिक्षान्त समारोह प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न गर्ने जनाइएको छ।

    Screenshot_20220331-064809_Facebook.jpg

    images
    बिहिवार, चैत्र १७ २०७८०८:०६:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार