बिहिवार, चैत्र १७ २०७८
चैत /१७,काठमाडौ - नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ले कक्षा ११ र १२ को आन्तरिक (प्रयोगात्मक) परीक्षाको प्राप्ताङ्क भर्ने नमूना फाराम तथा निर्देशन २०७८ सार्वजनिक गरेको छ।
बोर्डले कक्षा १२ का फिजिक्स (१०२२), बायोलोजी (२०२२), क्यामेस्ट्री (३०२२), कम्प्युटर साइन्स (४२८२), र होटेल मेनेजमेन्ट (४४०२) बिषयको बिद्यालयमा संचालन भएको आन्तरिक (प्रयोगात्मक) परिक्षा तोकिएको समय भित्र सम्पन्न गरि बोर्डले उपलब्ध गाराएको सिस्टममा इन्ट्री र रुजु गरि हार्डकपि प्रमाणितगरि बोर्डमा पठाउन समेत निर्देशन दिएको छ।
बिस्तृत जानकारीका लागि कक्षा ११ र १२ को आन्तरिक (प्रयोगात्मक) परीक्षाको प्राप्ताङ्क भर्ने नमूना फाराम तथा निर्देशन २०७८ हेर्नुस https://drive.google.com/file/d/1KowYDgxyKI9hL-AnUCyTdMoJlkk9NL7L/vie लिंन्क मा गएर Click गर्नुस ।
