Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिदेशमा उच्च शिक्षा अध्यायनरत विद्यार्थीहरुको लागी अत्यन्तै जरुरी सूचना ।

बिदेशमा उच्च शिक्षा अध्यायनरत विद्यार्थीहरुको लागी अत्यन्तै जरुरी सूचना ।

  • 1.2K
    SHARES

  • बिदेशमा उच्च शिक्षा अध्यायनरत विद्यार्थीहरुको लागी अत्यन्तै जरुरी सूचना ।

    चैत/२१, काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले हाल बिदेश मा अध्यायन गरिरहेका विद्यार्थी हरुको लागि जरुरी सुचना प्रकाशित गरेको छ।

    मन्त्रालयले बिदेशमा अध्यायन गरिरहेका तर कोभिड १९ को कारण नेपाल फर्किएका र बन्दाबन्दिको कारण अध्यायन गर्न जान नपाएका विद्यार्थीहरुले मन्त्रालयको को वेबसाईट www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा अनुरुप २०७८ चैत २५ गते सम्म technicaledu@gmail.com मा निवेदन पेश गर्न अनुरोध गरेकोछ।

    यस्तो छ सूचना ।

    Screenshot_20220404-075720_Facebook.jpgScreenshot_20220404-080126_Drive.jpgScreenshot_20220404-080147_Drive.jpgScreenshot_20220404-080204_Drive.jpg

    images
    सोमवार, चैत्र २१ २०७८०८:१४:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार