बुधवार, चैत्र २३ २०७८
चैत/२३,काठमाडौ - पोखरा बिश्वबिद्धालय ब्यबस्थापन अध्यायन संकाय अन्तर्गत छात्रवृत्तिका लागी स्नातकोत्तरतहका MBA/MCIS/MHCM कार्यक्रमहरुको public merit list मा मात्रै समावेस भएका उमेदवारहरुलाइ अनुसूची ४ को अनलाइन फारम भर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले मिति २०७८ चैत १७ गते ब्यबस्थापन अध्यायन संकाय अन्तर्गत का Merit List मध्य School Sector - Public Merit मा समावेस भएका विद्यार्थीहरुले मिति २०७८ चैत २४ गते देखि २८ गते सम्म आफुले अध्यायन गर्न चाहेको बिषय अनलाइन मार्फत छनोट गरि फारम भर्न सूचना प्रकाशित गरेको हो।
बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।
