आइतवार, चैत्र २७ २०७८
चैत, २७/ काठमाडौ - त्रिभुवन बिश्वद्वारा स्नातक तह दोश्रो सत्रको परिक्षा केन्द्र संसोधित गरेको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकायले मिति २०७८ चैत २३ गते प्रकाशित गरेको परिक्षा केन्द्र संसोधित गरेको हो।
बिश्वबिद्धालयले एक सूचना जारी गर्दै BBA, BIM, BBM, BPA, BTTM, BBA-F, BHM र BMS को परिक्षा केन्द्र संसोधित गरिएको जनाएको छ।
यस संकायका परीक्षा मिति २०७८ चैत ३० गते संचालन हुनेछन।








