सोमवार, चैत्र २८ २०७८
चैत, २८/ काठमाडौ - शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रले शैक्षिक सत्र २०७९ का लागि विद्यालय तह कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसम्बन्धी सूचना प्रकाशित गरेको छ।
मन्त्रालयले शैक्षिक बर्ष २०७९ मा लागु हुने कक्षा १ देखि ९ सम्मका ४ रंग का पाठ्यपुस्तक मिति २०७७ का लागि कायम गरिएको मूल्य र १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को बिषयगत पृष्ठसंख्या र मुल्यको विवरण सार्वजनिक गरिको हो।



