सोमवार, चैत्र २८ २०७८
चैत, २८ / काठमाडौ - शिक्षा बिकास तथा समन्वय इकाइ रुपन्देहीले SEE परिक्षा केन्द्र सार्वजनिक गरेको छ। मिति २०७९ बैशाख ९ गते देखि संचालन हुने SEE परिक्षाको लागि केन्द्रहरु सार्वजनिक गरेको हो।
साथै रुपन्देही जिल्लाले ग्रेड वृद्धि तर्फका परिक्षार्थी रहेको केन्द्र न्यु इरा इ वो स्कुल भैरहवा कायम भएकोमा सम्बन्धित बिद्यालयका नियमित परिक्षाकेन्द्रमै रहने समेत जानकारी गराएको छ।












