Oct 02 2026 | २०८३, आश्विन १६ गते

पोखरा बिश्वबिद्धालयद्वारा छात्रवृत्तिको नतिजा प्रकाशित (नतिजा सहित)

पोखरा बिश्वबिद्धालयद्वारा छात्रवृत्तिको नतिजा प्रकाशित (नतिजा सहित)

  • 610
    SHARES

  • पोखरा बिश्वबिद्धालयद्वारा छात्रवृत्तिको नतिजा प्रकाशित (नतिजा सहित)

    चैत, २९/ काठमाडौ - पोखरा बिश्वबिद्धालयद्वारा स्नातकोत्तर तहको विभिन्न संकायको छात्रवृत्ति नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले ब्यबस्थापन संकाय अन्तर्गत MBA, MCIS, MHCM, कार्यक्रमहरुको छात्रवृत्तिमा उत्तीर्ण हुने विद्यार्थीहरुको नतिजा Award List अथवा College, Allocoted List प्रकाशित गरेको हो।

    बिश्वबिद्धालय ब्यबस्थापन संकाय डिनको कार्यलय ले सूचना प्रकाशित गर्दै मिति २०७८ चैत १४ र १५ गते सम्पन्न भएको छात्रवृत्ति परिक्षा कार्यक्रम मार्च २०२२ सेसनका लागि सञ्चालित छात्रवृत्ति परिक्षामा सफल हुने School Sector - Public उमेदवारहरुको program and Allocated List संलग्न बमोजिमको Award List प्रकाशित गरेको जनाइएको छ।

    बिश्वबिद्धालयले छात्रवृत्ति मा उत्तीर्ण विद्यार्थीहरुलाइ मिति २०७९ बैशाख २ देखि ६ गते सम्म कार्यलय समय भित्र उपस्थिति भई पत्र बुझ्न समेत अनुरोध गरेको छ। साथै बैशाख ६ गते भित्र ओअत्र नबुझेमा / भर्ना नभएमा छात्रवृत्ति प्रकृयाअ बाट हटाइने समेत जनाएको छ।

    छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुको विवरण यस्तो छ।

    Screenshot_20220412-170024_Drive.jpgScreenshot_20220412-170040_Drive.jpgScreenshot_20220412-170055_Drive.jpgScreenshot_20220412-170109_Drive.jpgScreenshot_20220412-170205_Drive.jpgScreenshot_20220412-170255_Drive.jpg

    images
    मंगलवार, चैत्र २९ २०७८०५:३०:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार