Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविले गर्‍यो B.Sc.CSIT को नतिजा प्रकाशित । (नतिजा सहित)

त्रिविले गर्‍यो B.Sc.CSIT को नतिजा प्रकाशित । (नतिजा सहित)

  • 901
    SHARES

  • त्रिविले गर्‍यो B.Sc.CSIT को नतिजा प्रकाशित । (नतिजा सहित)

    चैत, ३० / काठमाडौ - त्रिभुवन विश्वबिधालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिनको कार्यलय द्वारा B.Sc.CSIT प्रथम सत्रको नतिजा प्रकाशित गरेको छ।

    परीक्षा नियन्त्रण कार्यलय बल्खुले मिति २०७८ मंसिर पुस महिनामा संचालन भएको कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधी बिषय प्रथम सत्रको नियमित तथा सोही सत्र भन्दा अगाडिकाका आंसिक परिक्षाको नतिजा प्रकाशित भएको हो।

    यस्तो छ नतिजा ।

    FB_IMG_1649862464690.jpgFB_IMG_1649862466680.jpgFB_IMG_1649862468322.jpgFB_IMG_1649862470425.jpgFB_IMG_1649862472054.jpgFB_IMG_1649862473716.jpgFB_IMG_1649862476909.jpgFB_IMG_1649862478580.jpgFB_IMG_1649862482094.jpg

    images
    बुधवार, चैत्र ३० २०७८०९:०७:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार