Oct 02 2026 | २०८३, आश्विन १६ गते

पोखरा बिश्वबिद्धालयको छात्रवृत्तिको नतिजा सम्बन्धि सूचना।

पोखरा बिश्वबिद्धालयको छात्रवृत्तिको नतिजा सम्बन्धि सूचना।

  • 861
    SHARES

  • पोखरा बिश्वबिद्धालयको छात्रवृत्तिको नतिजा सम्बन्धि सूचना।

    बैशाख, ९ / काठमाडौ - पोखरा बिश्वबिद्धालय मानविकी तथा सामाजिकशात्र संकाय डिनको कार्यलयले छात्रवृत्ति सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।

    बिश्वबिद्धालयले Masters of Philosophy (M.Phil.) तथा Master तहको छात्रवृत्तिको नतिजा प्रकाशित गरेको छ।

    बिश्वबिद्धालयले Master of Philosophy in Englisg (M.Phil.In English) र Master in Population Gender and Development (MPGD) कार्यक्रमहरुमा छात्रवृत्ति अध्यायनकालागी २०७९ बैशाख  ९ गते लिइएको प्रवेश परिक्षामा उत्तीर्ण भएका उमेदवारहरुको मेरिट लिस्ट अनुसार नतिजा प्रकाशित गरेको जनाएको छ।

    यस्तो छ बिश्वबिद्धालयको सूचना ।

    Screenshot_20220422-205627_Facebook.jpg

    images
    शुक्रवार, बैशाख ९ २०७९०९:०६:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार