Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ को परीक्षाको समय परिवर्तन, बिहाना ८ देखि ११ सम्म हुने।

कक्षा १२ को परीक्षाको समय परिवर्तन, बिहाना ८ देखि ११ सम्म हुने।

  • 715
    SHARES

  • कक्षा १२ को परीक्षाको समय परिवर्तन, बिहाना ८ देखि ११ सम्म हुने।

    बैशाख, ११/ काठमाडौ - राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परिक्षाको समय परिवर्तन गरेको छ।

    बोर्ड एक सूचना जारी गर्दै मुति २०७९ जेठ १६ देखि २५ सम्म संचालन हुने कक्षा १२ को बार्षिक परिक्षाको समय परिवर्तन गरेको हो।

    समय तालिका अनुसार परिक्षा संचालन बिहान ११ बजे देखि २ बजे सम्म हुने भनिएकोमा परिवर्तित समय अनुसार अब बिहान ८ बजे देखि ११ बजे सम्म हुने भएको छ।

    FB_IMG_1650760028574.jpg

    images
    आइतवार, बैशाख ११ २०७९०६:२२:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार