Oct 02 2026 | २०८३, आश्विन १६ गते

परिक्षा हलमा अनुगमनका नाममा भिड नगर्न निर्देश।

परिक्षा हलमा अनुगमनका नाममा भिड नगर्न निर्देश।

  • 560
    SHARES

  • परिक्षा हलमा अनुगमनका नाममा भिड नगर्न निर्देश।

    बैशाख, १५ - काठमाडौ / नेपाल सरकार गृह मन्त्रालयले विभिन्न बिद्यालय तथा विश्वविद्यालयका परीक्षामा अनुगमन लगाएत अनेक बहनामा भिड नगर्न निर्देशन दिएको छ।

    मन्त्रालयले एक बिग्यप्ति जारी गर्दै परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व एवं परीक्षा अवधिभर कार्यालय प्रयोजनका लागि (परिक्षा नियत्रक) बाहेक अन्य कुनै तस्विर वा भिडियो नलिन निर्देशन गरेको हो।

    बिग्यप्तिमा भनिएको छ, ''अनुगमनको नाममा परीक्षाको वातावरण अस्वस्थ नबनाउन हुन  नेपाल सरकार गृह मन्त्रालयको विज्ञप्ति (कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्विर वा भिडियो नलिन तथा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो संख्यामा वाह्य व्यक्तिहरु एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न नगराउनहन सम्बन्धित सबैमा जानकारी गराइन्छ।''

    FB_IMG_1651068874568.jpg

    images
    बिहिवार, बैशाख १५ २०७९०६:५४:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार