Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय कर्मचारीहरूको विवरण १५ दिन भित्र पठाउन निर्देशन ।

विद्यालय कर्मचारीहरूको विवरण १५ दिन भित्र पठाउन निर्देशन ।

  • 2.8K
    SHARES

  • विद्यालय कर्मचारीहरूको विवरण १५ दिन भित्र पठाउन निर्देशन ।

    बैशाख, १५- काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यावस्थापन समन्वय शाखाले विवरण नबुझाएका शिक्षा विकास तथा समन्वय इकाईहरुलाइ १५ दिन भित्र विद्यालय कर्मचारीको विवरण पठाउन निर्देशन दिएको छ।

    केन्द्रले शिक्षा बिकास तथा समन्वय इकाइ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, ओखलढुंगा, उदयपुर, मोरंङ, सर्लाही, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, मनाङ, नवलपरासी पुर्व, कपिलवस्तु, रुकुम पुर्व, रोल्पा, प्युठान, दाङ, कालिकोट, दैलेख, सुर्खेत र कैलाली लाई पत्र पठाउदै यस्तो निर्देशन दिएको हो।

    केन्द्रको चं.नं. ६४ २०७५/०८/२१ को पत्रबाट विद्यालय कर्मचारीको विवरण माग गरीएकोमा इकाइहरुबाट हालसम्म विवरण प्राप्त नभएको देखिएकाले पत्र प्राप्त भएको मितिले १५ दिनभित्र उल्लेखित ढाँचा अनुसार पठाउन निर्देशन दिएको छ।।

    FB_IMG_1651106375108.jpg

    images
    बिहिवार, बैशाख १५ २०७९०७:११:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार