Jul 27 2026 | २०८३, श्रावण ११ गते

सात दिनभित्र शिक्षकको कार्यसम्पादन मूल्याङकन फारम पठाउन निर्देशन।

सात दिनभित्र शिक्षकको कार्यसम्पादन मूल्याङकन फारम पठाउन निर्देशन।

  • 1.9K
    SHARES

  • सात दिनभित्र शिक्षकको कार्यसम्पादन मूल्याङकन फारम पठाउन निर्देशन।

    बैशाख, १६- काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सात दिनभित्र शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन फारम पठाउन निर्देशन दिएको छ।

    केन्द्रले सबै इकाइहरुलाइ पत्र पठाउदै शिक्षा विकास तथा समन्वय इकाईहरुबाट कार्य सम्पादन मूल्याङ्कन फारम प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा ७ दिनभित्र पठाउन निर्देशन दिएको हो ।  

    शिक्षक सेवा आयोगबाट शिक्षक छनोट तथा बढुवाको कार्य हुँदै गरेको जानकारी गराउँदै हालसम्म केही शिक्षा विकास तथा समन्वय इकाईहरुबाट कार्य सम्पादन मूल्याङ्कन फारम प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको हुँदा यस्तो निर्देश दिएको बताइएको छ।

    Screenshot_20220428-155524_Facebook.jpg

    images
    शुक्रवार, बैशाख १६ २०७९०७:०६:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार