Jul 27 2026 | २०८३, श्रावण ११ गते

नर्सिङ लाइसेन्स परीक्षा क्यालेन्डर प्रकाशित ।

नर्सिङ लाइसेन्स परीक्षा क्यालेन्डर प्रकाशित ।

  • 1.2K
    SHARES

  • नर्सिङ लाइसेन्स परीक्षा क्यालेन्डर प्रकाशित ।

    बैशाख, २५- काठमाडौं । नेपाल नर्सिङ परिषद्ले यो वर्षका लागि नाम दर्ता (लाइसेन्स) परीक्षाको क्यालेन्डर प्रकाशित गरेको छ ।

    नेपाल नर्सिङ परिषदबाट नियमित संचालन गर्दै आइरहेको नाम दर्ता परिक्षा (Licensing Examination) २०७९ को लागि प्रस्तावित बार्षिक कार्यतालिका प्रकाशित गरेको हो।

    प्रस्तावित तालिकाअनुसार आउँदो असार २५ गते पहिलो, मंसिर ३ गते दोस्रो र चैत ४ गते तेस्रो चरणको परीक्षा हुनेछ । तीनवटै परीक्षा शनिबार हुने तय गरिएको छ ।

    Screenshot_20220508-114215_Chrome.jpg

    images
    आइतवार, बैशाख २५ २०७९११:५७:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार