Jul 27 2026 | २०८३, श्रावण ११ गते

यस्तो छ, कक्षा १२ को बार्षिक परीक्षाको परीक्षा केन्द्रहरुको विवरण।

यस्तो छ, कक्षा १२ को बार्षिक परीक्षाको परीक्षा केन्द्रहरुको विवरण।

  • 1.1K
    SHARES

  • यस्तो छ, कक्षा १२ को बार्षिक परीक्षाको परीक्षा केन्द्रहरुको विवरण।

    बैशाख, २६- काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को बार्षिक परिक्षा केन्द्र सार्वजनिक गरेको छ।

    बोर्डले आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परिक्षा केन्द्र सार्वजनिक गरेको हो । परीक्षा केन्द्र हेर्न बोर्डको वेबसाईट www.neb.gov.np मा गएर हेर्न सकिने छ।

    परिक्षा केन्द्रहरुको विवरण हेर्न तलको Link मा Click गर्नुस।

    https://www.neb.gov.np/uploads/photos/xGTXIMcPKs220508045104.pdf

    Screenshot_20220509-080105_Facebook.jpg

    images
    सोमवार, बैशाख २६ २०७९०७:२७:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार