Oct 02 2026 | २०८३, आश्विन १६ गते

महानगरद्वारा कक्षा ८ को नतिजा प्रकाशित।

महानगरद्वारा कक्षा ८ को नतिजा प्रकाशित।

  • 540
    SHARES

  • महानगरद्वारा कक्षा ८ को नतिजा प्रकाशित।

    बैशाख, २६- काठमाडौ । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा संचालित कक्षा ८ को नतिजा प्रकाशित गरेको छ। परिक्षा संचालन तथा समन्वय समिती पोखरा एक सुचना जारी गर्दै नतिजा प्रकाशित गरेको हो।

    महानगरपालिकाले मिति २०७८ चैत २८ देखि २०७९ बैशाख ७ गते सम्म संचालन गरेइ महानगर  स्तरीय परीक्षा - २०७८ को नतिजा प्रकाशित गरेको जनाएको छ।

    महानगरले आफू मातहत कक्षा ८ सम्म संचालन भएका बिद्यालयले शिक्षा महाशाखामा सम्पर्क गरि ग्रेटलेजर बिद्यालयको सुचना पाटीमा टाँस गरिदिन हुन समेत अनुरोध गरेको छ।

    FB_IMG_1652096537791.jpg

    images
    सोमवार, बैशाख २६ २०७९०५:३६:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार