Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रावि तहको नतिजा सार्वजनिक ।

प्रावि तहको नतिजा सार्वजनिक ।

  • 32.9K
    SHARES

  • प्रावि तहको नतिजा सार्वजनिक ।

    बैशाख, २९- काठमाडौ। शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ। शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    प्राथमिक तहको १३ हजार २ सय ९७ रिक्त शिक्षक पदका लागि १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।

    नतिजा गेर्न आयोगको वेबसाईट www.gov.np मा गएर हेर्न सकिने छ।

     

    नतिजा हेर्न तलका लिन्कमा जानुहोस् ।

    १) प्रदेश १ https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=108&fn=

    २) मधेस प्रदेश को नतिजा।

    ३) बागमती https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=106&fn=wesite%20bagmati.pdf

    ४) गण्डकी https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=105&fn=

    ५) लुम्बिनी https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=104&fn=

    ६) कर्णाली https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=103&fn=wesite%20suchnana%20karnali%20.pdf

    ७) सुदूरपश्चिम https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=102&fn=

    images
    बिहिवार, बैशाख २९ २०७९०५:३५:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार