Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा बिश्वबिद्धालयले माग्यो करार सेवाकालागि शिक्षक। (सूचना सहित)

पोखरा बिश्वबिद्धालयले माग्यो करार सेवाकालागि शिक्षक। (सूचना सहित)

  • 815
    SHARES

  • पोखरा बिश्वबिद्धालयले माग्यो करार सेवाकालागि शिक्षक। (सूचना सहित)

    जेठ, ३/ काठमाडौ - पोखरा बिश्वबिद्धालयले करार सेवाका लागी शिक्षकको माग गरेको छ। बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि संकाय अन्तर्गत स्कुल अफ इन्जिनियरिङमा संचालित स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमको लागि शिक्षक पदपूर्तिको लागि सुचना प्रकाशित गरेको हो।

    सुचना अनुसार बिश्वबिद्धालयले विभिन्न बिषयहरु अध्यापन गराउनका लागि कोर्ष करार सेवामा शिक्षक आवस्यकता भएकोले २०७९ जेठ १० गते कार्यलय समय सम्ममा आवस्यक शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी सहित स्कुल अफ इन्जिनियरिङ प्रशासन शाखान निवेदन पेस गर्न सकिने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220517-174644_Drive.jpg

    images
    मंगलवार, जेठ ३ २०७९०६:०५:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार