Oct 02 2026 | २०८३, आश्विन १६ गते

कानून संकायमा Ph.D. को लागि  भर्ना खुल्यो। (सूचना सहित)

कानून संकायमा Ph.D. को लागि  भर्ना खुल्यो। (सूचना सहित)

  • 967
    SHARES

  • कानून संकायमा Ph.D. को लागि  भर्ना खुल्यो। (सूचना सहित)

    जेठ, ११ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय कानुन संकायमा विद्यावारिधि (Ph.D) तहको लागि भर्ना खुलेको छ। बिश्वबिद्धालय कानुस संकाय अन्तर्गत विद्यावारिधि तह २०७७/७८ मा विद्यार्थी भर्नाका लागि दर्खास्त आह्वान गरेको हो।

    बिश्वबिद्धालयले जारी गरेको सुचना अनुसार विद्यावारिधि अन्तर्गत शैक्षिक बर्ष २०७७/७८ मा भर्ना भई अध्यायम गर्न इच्छुक उमेदवारहरुका लागि भर्ना खोलेको जनाएको छ।

    बिश्वबिद्धालयका अनुसार जम्म १० जना सिट संख्या मध्य ८ जना स्वदेशी र २ जमा बिदेशी विद्यार्थीका लागि आवेदन खुलेको छ।

    दर्खास्त फारम कानु संकाय, डिनको कार्यलय प्रदर्शनीमार्गबाट निर्धारण गरिएको शुल्क तिरी सक्कल भौचर बुझाएर लिन सकिने जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1653485075301.jpgFB_IMG_1653485078065.jpg

    images
    बुधवार, जेठ ११ २०७९०७:२३:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार