शुक्रवार, जेठ १३ २०७९
जेठ, १३ काठमाडौ - प्राबिधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी द्वारा बिशेष छात्रवृत्ति तालिका सम्बन्धी सुचना प्रकाशित गरेको छ।
परिषदको डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणालीका प्रथम वर्ष प्रथम खण्डका नियमित / आंशिक र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो।
प्राबिधिक शिक्षामा बिशेष छात्रवृत्ति कार्यक्रम तर्फको आवेदन फारम भर्ने सूचना बमोजिम डिप्लोमा तह इन्जिनियरिङ तर्फ सिभिल, आर्किटेक्चर, रेफृजेरेटर, एन्ड ए.सि. मेकानिकल, इलेक्टि्रकल, इलेक्टि्रकल एण्ड इलेक्टि्क्स, अटोमोवाइल, मेकाट्रोनिक्स, इलेक्ट्रोनिक्स, जियोमेटिक्स, कम्प्युटर, हाइड्रोपावर, फूड एण्ड डेरि टेक्नोलोजी, इन्फर्मेसन टेक्नोलोजी, मेनेजमेन्ट, सोसल वर्क, एन्टरफ्रेन्सिप डिढलोभमेन्ट तथा कृषि बाली बिज्ञान र पशु बिज्ञान कार्यक्रम को प्रथम बर्ष खण्डको नियमित तथा आंसिक परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक तालिका सिटिभिटी को वेबसाईट www.ctevtexam.org.np मा गएर हेर्न सकिने छ।